UNOES 日本語・ネパール語辞典用例つき・無料

一語

a (single) word; एक शब्द ;

  • 一語で言えば

    एक शब्दमा भन्ने हो भने

  • 一語一語

    अक्षरश: ; कुनै अक्षर नछुटाईकन ; एकएक गरेर

  • 一語一語ネパール語に訳す

    नेपालीमा एक–एक गरी अनुवाद गर्नु

  • 彼が言ったことを一語一句その通りに聞かせなさい

    उसले के भन्यो, मलाई उही शब्दमा भन । ; उसले जे–जे भन्यो, मलाई त्यही–त्यही अनुसार भन ।