UNOES 日本語・ネパール語辞典用例つき・無料

一一

1. 〔一つ一つ〕 one by one; एक एक गरेर (/ गरी) ; अलग–अलग ; भिन्नभिन्नै ;

  • 一一数え上げていたら切りがない

    त्यो एक एक गरी गनेर त सीमा हुँदैन ।

2. 〔ことごとく〕 हरेक कुरामा ;

  • 一一文句を言うな

    हरेक कुरामा नकरा ।

3. 〔詳しく〕 in detail; हरेक कुरामा ; एक एक गरी ; सानातिना कुराहरूमा ;

  • 一一説明しなくてよい

    तिमीले एक एक गरी सबै त बताउनुपर्दैन ।