一字一句
to the letter; अक्षरश : aschhyerasha ;
法律に一字一句従う
नियमलाई अक्षरश: (/ कुनै अक्षर पनि नछुटाईकन / एकएक गरेर) पालन गर्नु
その詩を一字一句暗記した
कविता एक–एक शब्द कण्ट गरेँ ।
彼が言ったことを一字一句その通りに聞かせなさい
उसले के भन्यो, मलाई उही शब्दमा भन । ; उसले जे–जे भन्यो, त्यही त्यही अनुसार मलाई भन ।