UNOES日ネ辞書日本語⇄ネパール語辞書

著しい

1. remarkable; असाधारण ; विशिष्ट ; ध्यान तान्ने ;

  • 著しい変化

    आमूल (/ सम्पूर्ण रूपमा) परिवर्तन

  • 著しい進歩

    उल्लेखनीय (/ विशिष्ट / स्मरणीय) प्रगति

  • 著しい相違 字:「天地ほどの相違」

    अकास–पत्तालको भिन्नता *

  • 著しい業績をあげる

    उत्कृष्ट (/ उत्तम) उपलब्धि पुऱ्याउनु

  • これら全てを行っても何の著しい成果も得られなかった

    यी सबै गरे तापनि कुनै ठोस परिणाम प्राप्त भएन ।

  • ほんの年ほどの間に交通や通信その他の科学技術の面で著しい進歩が見られた

    बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधनसञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन्‌ ।

連語
著しく