UNOES日ネ辞書日本語⇄ネパール語辞書

一面

1. 〔物事の一つの面〕 one side; one aspect; एक पाटो ; एकसुर ; एक आकार ; दृष्टिकोण ; एक पक्ष ;

  • 家(ドア)の一面

    घरको (ढोकाको) एकसुर (/ एक कुनो / एक कोण / एक छेउ)

  • 自分の個性的な生活スタイルを示す一面 ’

    आफ्नो व्यक्तिगत पहिचान देखाउनु सरह

  • その事件は都会生活の一面をあらわにした

    त्यो घटनाले शहर–जीवनको प्रतिनिधिक नमूना प्रकट गऱ्यो ।

  • 大使の一面が新聞で取り沙汰されていた

    राजदूतको अर्को पक्षबारे अखबरमा चर्चा गरिएको थियो ।

  • 後者はその働きの特殊な一面にすぎない

    पछिको त त्यसले गर्ने विभिन्न कामको एउटा विशेष पक्ष मात्र हो ।

連語
一面的な
  • 一面的な物の見方

    एकातिर मात्र हेर्ने शैली

2. 〔全面〕 all around; वरिपरि सबै ; भरि ;

  • 辺り一面の雪であった

    वरिपरि पूरै हिउ परेको थियो ।

3. 〔新聞の〕 the front page; पहिलो पृष्ठ ; अग्रभाग ; पाता ;