一年
1. 〔年数の〕 a (/ one) year; एक वर्ष ; एक साल ;
一年半
डेढ वर्ष ; साढे एक वर्ष ; एक र आधा वर्ष
一年分の賃金
वर्षादिनको (/ वर्षभरिको) ज्याला
一年一年と
वर्षपिच्छे
一年おきに
दुईदुई वर्षमा एक चोटि ; एकएक वर्ष बिराएर
一年に一度
वर्षमा एक चोटि ; वार्षिक रूपमा ; सालबसाल ; सालिन्दा
一年に一度の祭り
वार्षिक चाड ; बर्सेनीको (/ प्रत्येक सालको) चाड
一年中 ヵ月間
वर्षभरि / वर्षभर ; सालभर / सालभरि ; बाह्रमास *
一年中できる遊び
बाह्रमासे (/ बाह्र महिना हुने / वर्षभरि पाइने) खेल
この一年が実り多い年だといいね
अबको साल फलदायी (/ फलफल्दो / इनामदायी) होस् ।
一年でこの数がを超えたのは初めてでした
एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった
विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
彼は一年の幾らかの期間季節労働者として働いていた
तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथेँ ।
2. 〔学年〕 the first year; प्रथम साल ;
末の妹は一年です
बहिनी प्रथम कक्षामा पढ्दैछे ।