UNOES 日本語・ネパール語辞典用例つき・無料

一日

1. 〔日数の〕 a (/ one) day; एक दिन ;

  • 丸一日

    एक दिन पूरै

  • 一日授業

    सन्था

  • 一日分の仕事 〔耕作量〕〔耕せる単位〕

    एकलग एकमेलो ; एक दिनको काम ;हल

  • 一日か二日で

    एक–दुई दिनमा

  • 一日おきに

    (एक) दिन बिराएर

  • 一日2回

    दिनको दुईचोटि

  • 一日一日と暖かくなる

    दिनका दिन न्यानो हुँदैछ (/ हुँदै गएछ) ।

  • 一日に3回ご飯を食べる

    दिनमा तीनपल्ट खाना खानु

  • 私はガイドを1日幾らで頼んだ

    मैले गाइडलाई दिनको हिसाबले बोलाएँ ।

  • その時代,一デナリは一日の賃金に相当した

    त्यस पालोमा एक दिनारको लागि निभरिको ज्यालाको दाम थियो ।

  • 一日が終わり次の日が始まる

    एक दिन पूरा भई अर्को दिन सुरु हुन्छ ।

  • カトマンズから一日分の道のりは優に通り過ぎた

    हामी काठमाण्डौ एक दिनको बाटो त पार गरिसक्ययौं ।

  • この薬は一日二個ずつ三回飲んでください

    यो औषधी दिनमा दुई–दुई तीन पटक खानुस् है ।

  • あなたと過ごした今日一日は忘れられない想い出となった

    तपाईंसँगको आजको दिन धेरै बहुमूल्य भयो । अविस्मरणिय सम्झना भयो ।

  • 映画は,どこで撮影を行なう場合でも,一日ごとに予算がかなり食われる

    चलचित्र जहाँसुकै फिल्मको सुटिङ गरिए तापनि हरेक दिन निकै धेरै खर्च हुन्छ ।

  • 泊めてくれた家族が,自分たちは1日1食なのに,私たちには3回食事をするよう言うことがよくあった

    हामीलाई आफ्नो घरमा राखेका परिवारहरूले हामीलाई दिनमा तीन छाक खान थुप्रै पटक जिद्दी गर्थे तर तिनीहरू भने दिनमा एक छाक मात्र खान्थे ।

連語
一日中
  • 雨が一日中続いた

    झरी दिनभरि रह्यो ।

  • 彼は一日中その仕事に縛られていた

    ऊ दिनभर काममा जोडिएछ (/ फसेछ) ।

  • 私は彼をどうやって助けられるだろうと一日中考えていた

    मैले तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सोचिरहेँ। ।

  • 重力により一日中,人の身長は変化し続ける

    गुरुत्‍वाकर्षणले गर्दो दिनभरि मानिसको उचाइ परिवर्तन भइरहन्‍छ ।

2. 〔ある日〕 एक दिन ;

  • 我々は一日そこを訪れた

    हामी एक दिन त्यहाँ गर्‍यौं ।

3. 〔ついたち〕 the first (day) (of the month); प्रथम दिन ;

複合語