UNOES 日本語・ネパール語辞典用例つき・無料

一応/一往

1. 〔一通り〕 एकपटक ; सरासर ;

  • 手紙に一応目を通した

    उसले चिठी सररर (/ सरसर्ती / फटाफट) हेर्‍यो ।

  • 彼の主張は一応筋が通っている

    उसको दाबी अहिलेसम्म त ठीकै छ ।

2. 〔ひとまず〕 यस समय ;

  • 一応これでいいだろう

    अहलेको लागि त ठीक छ होला ।