一夜
1. 〔一晩〕 one (/ a) night; एक रात ; रातभरि ;
一夜興行
एकराते (/ एक रातको) खेल
一夜の宿
एकराते बसाइ
一夜のうちに
रातारात ; रातसाँझ ; एकरातमा नै
一夜で身につくものではない ’
यो रातारात (/ रातसाँझ / एकरातमा नै) (गरेर) अपनाउन सक्ने कुरा होइन ।
一夜にして結婚が破綻するわけではない
विवाहहरू टुक्रिने प्रक्रिया अक्सर रातारात (/ रातसाँझ / एकरातमै) हुँदैन ।
不安な一夜を過ごした
मैले बेचैनीसाथ रात बिताएँ ।
旧友と一夜を語り明かした
पुरानो साथीसँग रातारात बोलेको बलेइ थिएँ ।
友人と一夜を過ごした
ऊ राती (/ रातभर) साथीसँग बस्यो ।
2. 〔ある晩〕 one night; एक रात ;
複合語