UNOES日ネ辞書日本語⇄ネパール語辞書

一様

1.

  • 子供たち皆一様ではない

    सबै छोराछोरी एकनास (/ एकरूप) हुँदैनन् ।

  • 病状は昨日と一様である

    उहाँको रोगअवस्था हिजो जस्तै थियो आज पनि त्यस्तै छ । ; उहाँको रोगअवस्था हिजोदेखि केही परिवर्तन छैन ।

連語
一様の
  • 一様の境遇(事件)

    समान (/ उस्तै / एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)

  • 家のドアは皆一様の作りだ

    घरका ढोकाहरू सब एकसमान (/ एकरूप) छन् ।

連語
一様に
  • 彼はすべての人を一様に扱う

    उहाँ जसँग पनि बराबर (/ समान) ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जसित पनि निष्पक्ष हुनुहुन्छ ।

  • 皆が一様に言い訳をして断わり始めた

    सबका सबले बहाना बनाउन थाले ।

  • 彼は犬を子供と一様に扱う

    उनी आफ्नो छोरासित जस्तो व्यवहार गर्छन् त्यस्तो व्यवहार कुकुरसित गर्छन् ।

複合語