井戸
1. a well;〔小さい〕 कुवा ;〔深い〕 इनार ;
掘り抜き井戸
पातली कुवा ; खनिएको इनार
狭い井戸
साँघुरो कुवा
井戸の底敷き
जमोट
井戸を掘る
इनार खन्नु
井戸が涸れた
इनार सुक्यो ।
井戸の水を汲み上げる
इनारको पानी तान्नु
彼は井戸の端に座って女に話し掛けた
उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
彼らは反撃して失われた井戸を取り返すのではなく黙っていることにした
तिनीहरूले लडाइँ गरेर खोसिएको इनार ल्याउनुभन्दा चुपचाप बस्ने निर्णय गरे ।