居所
1. 〔住所〕 a person's address; ठेगाना / ठेगान ; बसाइँ ; बस्ने घर ; धाम ;
居所が見付かるまでそこに居候しよう ’
बस्ने ठाउँको ठेगान नभइन्जेल त्यहीँ बसौला ।
2. 〔行方〕 a person's whereabouts; ठेगाना / ठेगान ; पत्ता ; अत्तो–पत्तो ;
彼の居所が分からない
ऊ बेपत्ता भएको छ ।
彼女の居所は分からない
उनको ठेगाना (/ अत्तो–पत्तो) छैन ।