-以外
1. 〔~を除いて〕 except; बाहेक ; अलावा ; सिवाय ; सिवा ; छोडेर ;
それ以外に
यसबाहेक ; यसको साथै
教える以外に
सिकाउनुको अलावा ; सिकाउनबाहेक
彼ら以外を
तिनीहरूबाहेक अरूलाई
共に過ごす以外に
सँगै समय बिनाउनुको अलावा ; सँगै समय बिताउनबाहेक
これは人手に頼る以外にないようだ
यो मान्छेको हातमा भर नपरी अरू उपाय छैन जस्तो छ ।
彼はラム以外に考えられない ’
यो अरू कोही होइन राम नै हो
あなた以外に私には誰がいるのでしょう
तपाईंसिवाय (/ तपाईंसिवा) मेरो छ र
そうする以外になかった
त्यसो गर्नुभन्दा (/ त्यसै गर्नबाहेक) अरू कुनै उपाय थिएन ।
親父たちはそう言う以外に何も知らないんだよ ’
बूढाहरू त्यसबाहेक केही भन्न जान्दैनन्
ラムはマヤ以外だれとも結婚しないと言った
मायाबाहेक अरू कसैलाई बिहे गर्दिनँ भनेर रामले भन्यो ।
問題を抱え落胆している時だけでなくそれ以外の時にも一緒に時間を過ごさなければならない
—उनीहरू आपत्मा पर्दा र निराश हुँदा मात्र होइनअरू बेला पनि उनीहरूसित समय बिताउनुपर्छ ।
伺った内容は目的以外には使用されない
प्राप्त जानकारी त्यसबाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन ।
彼は僕の友人シャム以外になかった
उनी मेरा साथी श्याम नै थिए ।
君以外に頼るべき人はいない
तिनीबाहेक अरू कोही भरपर्दो छैन ।
女子供以外に約五千人の男たちがいた
त्यहाँ स्त्रीहरू र केटाकेटीहरू छोडेर पाँच हजार जति मानिसहरू थिए ।
聞く以外に行うことも大切だ
सुन्नुको अलावा पालन गर्नु पनि खाँचो छ ।
互いに愛する以外はだれにも何も負ってはならない
आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ ।
「呼べばいつでも来るんだろうな」「はい来ます。でも木曜日と日曜日以外で」
“” “” "जैले बोलाएर पनि आउँछौ हैन आउँछु सर । तर बिहिबार र शनिबारबाहेक ।"
私たちのもとに五つのパンと二匹の魚以外に何もない
हामीहरूसित पाँच रोटी र दुई माछा सिवाय अरू केही छैन ।
いつも自分でがっかりして泣く以外は何もできなかった
म आफै चित्त दुखाएर रुनेबाहेक अरू केही गर्न सक्दिनँथेँ ।
2. 〔~のほかに〕 besides; in addition to~; अन्तरा ; ~ को अलावा ; बाहेक ;
結核は肺以外でも起こる
क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
それ以外のことは以下の記述をご覧ください
थप कुरा तलको विवरणमा हेर्नुहोस् ।
ヨーロッパ旅行でフランス以外にどんな国へ行きましたか
युरोपको यात्रामा फ्रान्सबाहेक (/ फ्रानसको साथै) अरू कुनकुन देश जानुभयो