UNOES 日本語・ネパール語辞典用例つき・無料

鋳型

a mold; a mould; ढलाइ ; साँचो ; फ्रेम * ネ英;〔活字 / レコードなどの〕 a matrix; मत्रिक्स * ネ英;

  • レンガの鋳型

    इँटा पार्ने साँचो (/ खाका)

  • 鋳型から作った偶像(器)

    ढलाइबाट बनेको मूर्ति (भाँडा)

  • 鋳型に入れる

    साँचोमा ढाल्नु (/ ढालेर बनाउनु) ; ढाल्नु

  • 鋳型を外す

    साँचोबाट निकाल्नु

  • 鋳型通りのレンガができる

    खाकाअनुसारका (/ साँचोअनुसारका) इँट्टा बनाइन्छन् ।

複合語