UNOES 日本語・ネパール語辞典用例つき・無料

異議

〔反論〕 an objection; आपत्ति ; विरोध ; विवाद ;〔抗議〕 a protest; विरोध ; प्रतिवाद ; चुनौती ; पुकार / पुकारा ;〔不同意〕 dissent; असहमति ; मतभेद ;

  • 無意義証明書/異議なし証明書

    अनापत्ति-प्रमाणपत्र ;

  • 異議あり

    आपत्ति छ!

  • 異議なし

    अनापत्ति छ! ; आपत्ति छैन्!

  • その件については何の異議もない

    त्यो विषयमा मेरो कुनै आपत्ति छैन ।

  • 彼女に異議を唱えた

    मैले उनीमाथि आपत्ति (/ असहमति) जनाएँ (/ गरेँ) । ; मैले उनीविरुद्ध (/ उनको) विरोध गरेँ । ; मैले उनलाई चुनौती दिएँ । ; मैले उनलाई विवादास्पद तुल्याएँ ।

  • 彼は正当な異議を唱えた

    तिनले जायज आपत्ति जनाए ।

  • 彼らは王の支配の仕方に異議を唱えた

    तिनीहरूले राजाको शासन प्रणालीलाई चुनौती दियो ।

  • 先方において異議はないようだ

    उनीहरूको आपत्ति त छैन जस्तो छ ।

  • 彼の言い分に対して多くが異議を唱えた

    उसको भनाइप्रति धेरैले आपत्ति (/ असन्तुष्टि) जनाए । ; उसको भनाइको धेरैले विरोध गरे ।

  • 太陽が東から昇ることに異議の立てようがない

    सूर्य पूर्वबाट उदाउँछन्, यो कुरा निर्विवाद (/ सर्वमान्य) छ ।