以後
1. 〔ある時より後〕 after; पछि ; पछाडि ; पछिल्तिर ;〔 … 以来〕 since; from; पछि गएर ; पछिबाट ; आगे ; उपरान्त / उप्रान्त ;
それ以後今日まで
त्यसपछि (/ त्यसबेलादेखि) आजसम्म
西暦年以後
सन् १८५३ देखि उप्रान्त (/ यता)
来週の水曜日以後は家にいません
अर्को बुद्धवारदेखि म घरमा हुँदिनँ (/ हुनेछैनँ) ।
夜時以後はテレビの音を小さくしなさい
राती १० बजेपछि (/ पछाडि) टिभीको आवाज सानो बनाओ ।
2. 〔今後〕 after this; from now on; hereafter; यसपछि ; अबदेखि ; उप्रान्त ;〔将来は〕 in (the) future; भविष्यमा ;
年以後に
अबदेखि (/ अब उप्रान्त) ५ वर्षसम्म
以後気を付けます
अबपछि (/ अबदेखि) म होशियार हुन्छु ।