良い/好い
1. 〔優れている〕 good; excellent; राम्रो , 女 राम्री , 複 राम्रा ; असल ; ठीक ; बेस ; उत्तम ; बढिया ;
良い知らせ
सुसमाचार / सुसन्देश *सु は名詞に前に付し,「良い/優れた」を表す; मङ्गलसमाचार *「めでたい知らせ」
良い行い
असल काम ; पुण्य कल्याण
君は良い子だ
तिमी ज्ञानी (/ राम्रा) छौ ।
*ज्ञानी は「おりこうさん」
僕は君(のこと)が良い
म तिमीलाई (नै) चाहन्छु । ; मलाई तिमी नै मन पर्छ ।
彼女のどこが良いんだ
किन अरूले उसलाई मन पराए होलान् ।
それは良いことだ
त्यो त सराहनीय (/ राम्रो) कुरा हो ।
彼は顔色が良い
उहाँको अनुहार चहकिलो (/ उज्यालो) छ । ; उहाँ स्वस्थ (/ राम्रो) देखिनुहुन्छ ।
良いよ,それなら見聞のためでも善いから行くには行こう
हुन्छ, त्यसो भए एउटा अनुभवको लागि मात्र भए पनि जान त जाऔं ।
あの青年は頭が良い
त्यो ठिटा निकै दिमाग भएको मान्छे हो । ; त्यो ठिटा दिमागदार (/ तेजिलो / तीक्ष्ण) छ ।
あの子は学校での成績がとても良い
त्यो बाबुको पढाइ धेरै राम्रो छ ।
この炭坑の石炭は質が良い
यहाँको खानीको कोइला उच्चस्तरी (/ उच्च दर्जाको / राम्रो स्तरको) छ ।
2. 〔美しい〕 handsome; beautiful; राम्रो , 女 राम्री ; सुन्दर , 女 सुन्दरी ; असल ; शुभ ; सत ;
この辺のは実に良い景色だ
यो इलाकाको दुश्य एकदम सुन्दर (/ राम्रो) छ ।
モティは器量の良い子だ
मोती सुन्दरी (/ राम्री) केटी हो ।
3. 〔都合が良い / 適切な〕 ठीक ; सुहाउँदो ; मिल्ने ; उचित ;
どうしたら良いのか私には分からなかった
के गर्दा हुन्छ मलाई थाहै भएन (/ थिएन) ।
あんなことは言わないほうが良い
त्यस्तो कुरा नभन्दा नै बेस हुन्छ ।
彼はちょうど良い時に入って来た
ऊ ठीक समयमै आइपुग्यो ।
彼は行動する一番良いタイミングを知っている
कदम चाल्नुपर्ने सबैभन्दा उपयुक्त समय उहाँलाई थाहा छ ।
この仕事はどこから手を着けたら良いのか分からない
यो काम त कहाँबाट (/ कहाँदेखि) शुरु गरे हुन्छ कि थाहा छैन ।
4. 〔ためになる〕 फाइदाजनक ; लाभदायी ; असल ; ठीक ; राम्रो ;
これは心身の健康や美容に良いとうたうメーカーたち
यो मानसिक तथा शारीरिक तवरमा स्फूर्तिदायी अनि स्वास्थ्यवर्धक छ भन्ने ग्यारेन्टी दिने उत्पादकहरू
叱られて本当に良かった
पाएको अनुशासन साँच्चै कति उपयुक्त थियो!
あなたもそうする方が良いと言う訳ではない
यो तपाईंको लागि राम्रै हुन्छ भन्न सकिँदैन ।
これ,健康に良いんだってね
यसले शरीरलाई फाइदा गर्छ भन्छ हो गी?
5. 〔満足できる状態である〕 ठीक ; राम्रो ; सन्तोषजनक ;
まあ良いだろう
ठीकै छ ।
天気が良い
मौसम राम्रो छ ।
良い湯加減だった
बाथ ठीक्कको तातो थियो ।
今日はあまり調子が良くない
आज म त्यत्ति सन्चो छैनँ ।
彼は良い給料を取っている
ऊ राम्रो तलब पाउँछ ।
6. 〔十分である〕 पुगेको ; पुग्ने ; प्रशस्तै भएको ;
まあ,良いじゃないか。放っておきなさい
भैगो, छोडिदेओ ।
出発の用意は良いですか
के तिम्रो जाने तयारी पूरा भयो (/ भइसक्यो)? ; के तिमी जान तयार भइसक्यौ?
よせ,もう良い
भैगो (/ भइगयो)! ; भयो (/ भो)! ; भइसक्यो!
7. 〔幸運である〕 lucky; fortunate; धन्य ; शुभ shubha ; भाग्यमानी ; भाग्यशाली ; पुण्य ;
雨が止んで良かった
पानी रोकेकोले राम्रो भयो ।
8. 〔許可 / 容認〕 बेस ; हुन्छ ; अँ ; असल ;
後で行っても良いかしら
पछि गए (पनि) हुन्न र?
もらうのは明日でも良いよ
भोलि दिए पनि हुन्छ ।
入って良いですか
म पस्न (/ भित्र आउन) सक्छु? ; म भित्र आऊँ?
行っても良い?良いでしょ?
म जाऊँ? हुन्छ है?
症状が消えたので薬を飲まなくても良いですか
निको भएर आउकोले औषधी नखाए पनि हुन्न?
「窓を開けても良いですか」「良いですよ(いや駄目です)」
झ्याल खोल्नु हुन्न (र)?" "हुन्छ (हुँदैन) ।"
何でも良いからすぐここに来なさい
जस्तो भए पनि चाँडै यति आओ ।
たばこを吸っても良いですか
मैले चुरोट खाएको तपाईं मन पराउनुहुन्छ? ; म चुरोट खान सक्छु?
あのう,お父さん,一つ(話したいことがあるけど)良い?
अँ ड्याडी, एउटा कुरा!
お父さん,僕,お風呂に入っても良い?
बुबा, म नुहाउँदा हुन्छ?
私の本を借りても良いよ
मेरा किताप सापट लिन सक्छौ ।
9. 〔親密な〕 close; घनिष्ठ ; नजिक ;〔仲のよい〕 friendly; मिलनसार ; मित्रैलो ; मिलनशील ; खुला ;
私たちは隣家の人たちと仲が良い
हामीले छिमेकसित नजिक (/ घनिष्ठ) सम्बन्ध गाँसेका छौं ।
10. 〔願わしい〕 desirable; मनमोहक ; काम्य ; स्पृहणीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;〔得策だ〕 advisable; उचित ; उपयुक्त ; कामलाग्दो ;
彼らには強く出たほうが良い
तिनीहरूसित त रूखो व्यवहार देखाउँदा पनि हुन्छ । ; तिनीहरूलाई त कडा मनोवृत्ति देखाउँदा पनि हुन्छ ।
もうこれ以上彼に近付かないほうが良い
उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।
それまではやつらの聞きたいことを言ってれば良いんだ
त्यतिन्जेल, तिनीहरू जे सुन्न चाहन्छन् त्यही भनेर तिनीहरूलाई खुशी पारिराख् न ।
善いときも悪いときも
दु:खसुखमा / दु:खसुक्खमा
ごく普通の生活を送れたら良いのにと思った
मैले सामान्य जीवन नै बिताउनु बेस हुनेछ भन्ठानँ ।
11. 〔高価な〕 expensive; costly; dear; महँगो ; मूल्यवान् ; खर्चिलो ; दामी ;
この時計はなかなか良い値だ
यो घडीको मोल (/ मूल्य) धेरै छ ।
12. 〔嬉しい〕 be glad; be happy, be delighted; खुसी हुनु (/ मान्नु) ; रमाउनु ; आनन्द (/ आनन्दित / सुखी) हुनु ;
お目にかかれて本当に良かった
भेटेर (/ भेट्न पाउँदा) मलाई धेरै खुशी लाग्यो ।
13. 〔~しやすい〕 सजिलो ; सुविधा ;
この本は分かり良い
यो किताब बुझ्न सजिलै छ ।
この町は住み良い
यस सहर बस्न सुविधाजनक छ ।
14. 〔皮肉に〕
良い迷惑をこうむった
धेरै दु:ख पाइयो ।