UNOES日ネ辞書日本語⇄ネパール語辞書

言い表す

1. express; बताउनु ; बोल्नु ; व्यक्त (/ प्रकट / चित्रण / जाहेर / वर्णन / बयान / प्रदर्शित) गर्नु ;

  • 言い表せない 〔形容詞として〕

    अवर्णनीय ; अकथनीय ; बताउन नसकिने

  • 適切な言い表し方

    उचित अभिव्यक्ति

  • 自分の強い願いを言い表す ’

    आफ्नो उत्कट इच्छा व्यक्त गर्नु

  • その光景の美しさは口に言い表せないものだった

    त्यस दृश्यको सौन्दर्य अवर्णनीय (/ वर्णन गर्न नसकिने) थियो ।

  • 彼はうまく言い表せなかった

    उसले कुरा व्यक्त गर्न सकेन ।

  • プライドが邪魔をして寂しいとは言い表せなかった

    घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्त गरेनन् ।

  • 互いに心置きなく自分の気持ちを言い表せる

    हामी खुलेरै एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।