言い出す
1. 〔口を切る〕 कुरा उठाउनु (/ सुरु गर्नु) ; बोल्न थाल्नु ;
言い出し渋る
बोल्न हिचकिच्याउनु
言い出しにくいこと
कुरा गर्न अप्ठेरो विषय
彼女は言い出したら後へ引かない
उसले एकचोटी बोल्न थालेपछि पछि हट्दैन ।
だれかが言い出しはしないかと心配した
कसैले त्यो कुरा निकाल्छ कि भन्ने मेरो डर थियो ।
2. 〔提案する〕 propose; suggest; सुझाउ (/ सल्लाह / प्रस्ताव) दिनु (/ राख्नु) ;
ネパールに行こうと彼が言い出した
नेपाल जान उसले भनेको । ; नेपाल जाने प्रस्ताव उसले राखेको ।