UNOES 日本語・ネパール語辞典用例つき・無料

いいえ

No; नाइँ ; होइन ; अँह ; उहुँ ; हुन्न ;

  • 「君,ネパール人だよね」「いいえ,日本人です」

    तिमी नेपाली होइनौ र?" "होइनँ, म जापानी हुँ ।"

  • 「お茶でも入れましょう」「いいえ,いりません」

    चिया बनाइदिऊँ?" "नाइँ, पर्दैन ।"

  • 「それでは私のことを聞きたくないと言うこと」「いえいえ,聞きたいですよ」

    त्यसो भए के तपाईंले मेरो कुरा सन्न चाहनुहुन्न भनेको हो?" "होइन, होइन, सुन्न चाहन्छु नि ।"

  • あなた方の“はい”という言葉ははいを,“いいえ”はいいえを意味するようにしなさい

    तिमीहरूको वचन 'हुन्छ' भने 'हुन्छ' र 'हुँदैन' भने 'हुँदैन' होस् ।

  • 「お父さんはお医者さんですね」 「いいえ,違います」

    उहाँ डाक्टर हुनुहुन्छ नि होइन?" "होइन, हुनुहुन्न नि ।"