UNOES日ネ辞書日本語⇄ネパール語辞書

好い加減

1. 〔適度〕

  • 突っ張るのも好い加減にしないとね

    धकेल्नु (/ जिद्दी गर्नु) पनि सीमा नाघ्नु हुँदैन (/ सीमाभन्दा बाहिर जानु हुँदैन) ।

  • お風呂は今ちょうど好い加減です

    बाथटबको पानी अहिले ठिक्कको छ ।

連語
好い加減の

2. 〔おざなり / 不徹底〕 हेलचक्र्याइँ ; गैरजिम्मेदारी ; अशुद्धता ; गल्ती ;

  • 君の好い加減さが他に移るじゃないか

    तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छ त नि ।

連語
好い加減な
  • 好い加減な態度

    लापरवाह (/ अनुत्तरदायी / कामचोर) मनोवृत्ति

  • 好い加減な仕事

    मनपरी (/ लापरवाहीसँग) गरिएको काम

  • 好い加減な辞書

    अशुद्ध (/ गलत) शब्दकोश

  • 好い加減な教え

    असम्बद्ध (/ असंगत / कुरा बाङ्गिने) शिक्षा

  • 好い加減な男

    कामचोर (/ अनुत्तरदायी / गैरजिम्मेदार / लापरवाह) मान्छे

  • 好い加減な天気

    परिवर्तनशील (/ घरिघरि परिवर्तर हुने) मौसम

  • 好い加減な返事をする

    उदासीन उत्तर दिनु

  • 好い加減なことを言うな! ’

    व्यर्थको कुरा नगर्

  • 雰囲気は堅苦しくないものの好い加減なものでもない

    वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।

連語
好い加減に
  • 好い加減に喋る ’

    खिसीमा ओठ लेब्याउनु ; जथाभावी बोल्नु

  • 彼は物事を好い加減にする

    ऊ जे पनि हेलचक्र्याइँ (/ लापरवाहीसँग / लट्याङपट्याङ) गर्छ ।

  • 仕事を好い加減にする 〔中途半端に〕

    मन नलागी–नलागी काम गर्नु ; काममा नीच मार्नु ;काम निछाउनु ; कामको बेवास्ता (/ उपेक्षा) गर्नु

  • 彼は何をやるにも決して好い加減にはやらない

    उसले पूरै मन लाएर काम गर्छलटरपटर गर्दैन ।

3. 〔かなり〕 धेरै ; अत्ति ;

  • 好い加減くたびれた

    मलाई धेरै थकाइ लाग्यो ।

  • 好い加減うんざりした

    यो त मलाई अत्ति भो ।