UNOES 日本語・ネパール語辞典用例つき・無料

言い方

an expression; how to say; बोल्ने तरीका (/ ढंग / शैली / तवर) ; बोली ;

  • 言い方を慎む

    बोलीमा होशियार हुनु ; बोलीमाथि निगरानी राख्नु

  • そういう言い方はないだろう

    त्यस्तो भन्नु त हुँदैन नि? ; मलाई त्यस्तो भन्छौ? ; कसरी मलाई त्यस्तो भन्न सक्छौ?

  • 家を出てゆくみたいな言い方しないでよ

    घर छोड्न लागेजस्तो कुरा नगर न!

  • 彼女は物の言い方を知らない

    उसलाई बोल्न आउँदैन । ; ऊ बोल्न जान्दैन ।

  • 「生き字引」とはうまい言い方だ

    जिउँदो शब्दकोश हो" रे, ठीक भन्याो ।