UNOES日ネ辞書日本語⇄ネパール語辞書

好い気になる

1.

  • 彼は金に好い気になっている

    ऊ धनले मात्तिएको (/ चढेको) छ । ; ऊ धनले मर्यादा (/ सीमा) नाघेको छ ।

  • 彼は成功したので好い気になっていた

    ऊ सफलताले फुलेको थियो । ; सफलताले उसको पाइला चुमेको थियो ।

  • 彼らは周りからちやほやされていい気になっている

    तिनीहरू अरुबाट वाहवाही (/ तारिफ) पाएर मक्ख (/ दङ्ङ) परेका छन् ।