言いなり
彼は私の言いなりだ
ऊ मेरो इसारामा नाच्छ ।
見てみな,ここでは皆,僕の言いなりだ
हेर्, मैले यहाँ सबलाई मक्ख पारेको छु ।
連語
言いなりになる
人の言いなりになる人
चम्चे *字:「さじのような」; अरुवा ; हाँमा हाँ गर्ने व्यक्ति ; मूकदर्शक *字:「黙って見ている人」
上司の言いなりだ
ऊ हाकिमको इसारामा मात्र चल्छ । ; ऊ हाकिमको चम्चा भएको छ ।
人の言いなりになって苦労させられた
अर्काको लहैलहैमा लागेर (/ अर्काले जे भन्छ त्यसैमा बहकिएर) उसले दु:ख पायो ।
言いなりになるだけでは不十分だ
जिउ-हजुर फार्काउन मात्र त अपर्याप्त छ । ; ह्वस्-ह्वस् भन्न मात्र त अपर्याप्त छ ।