言い損なう
1. 〔言い違える〕 make a mistake (in speaking); भूल गर्नु ; भन्नुमा चुक्नु ;〔失言する〕 make a slip of the tongue; प्वाँक्क बोल्नु ;
彼はよく人名を言い損なう
ऊ नाम बोलाउँदा प्रायभूल गर्छ । ; ऊ अर्काको नाम बोलाउँदा सधैं भूल्छ ।
2. 〔言いそびれる〕 fail to tell (/ mention); बताउन चुक्नु ;〔言い忘れる〕 forget to tell; भन्न बिर्सनु ;