UNOES日ネ辞書日本語⇄ネパール語辞書

言い過ぎ

1.

  • それは言い過ぎだ ’

    त्यो त अत्ति भो । त्यो त सीमा नाघ्यौ (तिमीले) ।

  • 言い過ぎだと思っても優しく受け止めてあげてください

    तिनले आफ्नो बोलीलाई सम्हाल्न सकेनन्‌ भने नरिसाउनुहोस्‌ ।

  • どんな家族にとっても成功のために基本的に必要な特質は愛であると言っても決して言い過ぎではないでしょう

    सुखी पारिवारिक जीवनको निम्ति आवश्‍यक महत्त्वपूर्ण गुण प्रेम हो भनी एक चोटि भन्‍नुमा अत्युक्‍ति नहोला ।