言い訳
1. 〔弁明 / 釈明〕 an explanation; an excuse; बहाना ; निहुँ ; छुट ; व्याख्या ; स्पष्टीकरण ;〔正当化〕 a justification; सफाइ ; समर्थन ; औचित्व ;〔抗弁〕 a defense; a defence; जवाफ ; सफाइ ;
うまい(下手な)言い訳
न)राम्रो बहाना (/ निहुँ) ; (न)राम्रो बनावटी कारण
いつもの言い訳を持ち出した
उसले त्यही पुरानो बहाना निकाल्यो ।
争いを始める言い訳を探した
लडाइँको लागि उसले निहुँ खोज्यो ।
怠けていることをつかれて言い訳ができなかった
लफङ्गो भएको औंल्याइएकोले कुनै बहाना बनाउन पाइनँ ।
病を言い訳に義務を逃れた
बिरामीको बहाना बनाएर ऊ कामबाट टाऱ्यो । ; बिरामी भएको बहाना गरेर ऊ कामबाट टाऱ्यो ।
こうした要素が暴言の言い訳にはならない
यस्ता कारणले गर्दा आक्रोश देखाउन छुट पाइँदैन ।
いつも何らかの言い訳を見つけてははぐらかす
ऊ सधैं कुनै न कुनै बहाना पाइहालेर पन्छिन खोज्दछ ।
彼らと交わらないどんな言い訳があって良いだろうか
तिनीहरूलाई सरसंगत गर्न नसकेको कुनै बहाना बनाउन सकिएला र
知らなかったと言い訳する
थाहै नपाएको बहाना बनाउनु
苦しい言い訳をした
उसले पत्यार नलाग्ने बहाना बनायो ।
言い訳ばかりしたら友達に殴られた
धेरै मात्तिँदा (/ निहुँ खोज्दा) आफ्नै साथीको पिटाइ खायो ।
2. 〔わび〕 an apology; an alibi; क्षमायाचना ; खेद–प्रकाश ; दाबी ;
会に不参加の言い訳の手紙を出した
मैले सभामा उपस्थित नहुने भएको लागि क्षमा माग्न चिट्ठी पठाएँ ।