維持
1. maintenance; अनुरक्षण ; सँभाल ; सुरक्षा ; निर्वाह ; जतन ;
会館の維持管理
भवनको देखभाल (/ स्याहार–सम्भार / मर्मत–सम्भार)
生命維持者
जीवनको) संरक्षक
連語
維持する
生命を維持する
लाई जीवित राख्नु
面目を維持する
इज्जत राख्नु (/ बचाउनु)
会館を維持(管理)する
भवनको देखभाल गर्नु ; भवनलाई जोगाएर (/ राम्रो हालतमा) राख्नु
現状(世界平和)を維持する
हामत अवस्था (विश्व शान्ति) कायम राख्नु
健康を維持する
स्वास्थ्य जोगाउनु (/ कायम राख्नु / समाल्नु)
彼は書籍をきちんと維持管理する
ऊ जतनिया भई पुस्तकको हिफाजत (/ जतन) गर्छ ।
複合語