苛める/虐める
1. 〔虐待する〕 ill-treat; torment; bully; ( बल देखाएर) धम्काउनु ; पडाउनु ; सताउनु ; भयभीत (/ दुर्व्यवहार) गर्नु ;〔つらく当たる〕 be hard on; उल्ली–बिल्ली गर्नु ; खोइरो खन्नु ;
学校で苛める生徒
स्कूलमा सताउने साथीहरू ; स्कूलमा दादागिरी देखाउने (/ गर्ने) साथीहरू
学校で苛められる
स्कूलमा दादागिरीको सिकार हुनु ; स्कूलमा सताइनु
小犬を苛める は「威嚇する」は「殴打する」
पप्पी (/ कुकुरको छाउरा) धम्काउनु (/ कुटपिट गर्नु) *धम्काउनुकुटपिट गर्नु
新入生を苛める 主にからかって
नयाँ विद्यार्थीहरूलाई उल्ली–बिल्ली गर्नु *
彼らは私を苛めた
उनीहरूले मलाई सताए । ; उनीहरूले मेरो खेदो गरे । ; उनीहरूले मेरो खोइरो खने ।
罪のない人を苛める
々निर्दोषहरूसित दुराचार (/ दुर्व्यवहार) गर्नु ; निर्दोषहरूलाई सताउनु
金持ちは貧乏を苛める
धनीले गरिबलाई पेल्छन् । ; धनीले गरिबलाई थिचोमिचो (/ बलिमच्याइँ) गर्छन्) ।
2. 〔からかう〕 make fun of~; खिज्याउनु ; गिज्याउनु ; उल्ल्याउनु ; जिल्ल (/ उल्लीबिल्ली) पार्नु ; हँसोमा उडाउनु ;〔悪気なく〕 banter with~; ठट्टा (/ हँस्यौली / ख्यालठट्टा) गर्नु ;〔ふざけて〕 tease; जिस्क्याउनु ; गिज्याउनु ; चिढ्याउनु ;〔気さくに〕 chaff; ठट्टा (/ हँस्यौली / ख्यालठट्टा) गर्नु ;
踊りも知らないのかと私を苛めた ’
नाच्न जानेन भनेर तिनीहरूले मलाई गिज्याए (/ उल्ल्याए / होच्याए) ।
子供たちがびっこの子を苛めている
केटाकेटीहरू लंगडालाई जिस्क्याउँदैछन् (/ उडाउँदैछन् / उपहास गर्दैछन्) ।