弄る
1. 〔弄ぶ〕 play with; खेलाउनु ;〔指で〕 finger; औंलाले छुनु (/ छाम्नु) ; मसार्नु ; सुमसुम्याउनु ;
彼女は髪を弄り回していた
उनले उनले आफ्नो कपाल जुरो पारिहिन् ।
ネックレスを弄り回したていた
उनले मोतीको माला खेलाइरहेकी (/ मसारिरहेकी) थिइन् ।
2. 〔道楽で手入れをする〕 खेल्नु ;
土を弄る
माटो खेल्नु
庭を弄るのが趣味です
बागवानी गर्नु मेरो मनोरञ्जन हो । ; बगैचाको हेरचाह गर्नु मेरो शौक हो ।
3. 〔手をつける〕 हात हाल्नु ;
弄って機械を壊した
हात हालेर उसले मेसिन बिगाऱ्यो ।
この種の問題は弄らないことにしている
यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त (/ अठोट) छ ।