UNOES 日本語・ネパール語辞典用例つき・無料

委譲

a transfer; delegation; अधिकार–प्रदान ; अधिकार–त्याग ; अधिकार–प्रत्यायोजन ;

  • 彼に権利を委譲します

    मैले मेरो अधिकार उहाँलाई सुम्पन्छु । ; मैले मेरो अधिकार उहाँको नाममा नामसारी गर्छु । ; मैले उहाँलाई अधिकारको हस्तान्तरण गर्छु ।