異状
1. 〔故障〕 a malfunction; खराबी ; विकार ; बिग्रेको अवस्था ; बिगार ;〔狂い〕 a disorder; बिगार ; खराबी ; विकार ; अव्यवस्था ; गडबड ;〔変化〕 a change; परिवर्तन ; हेरफेर ; विकार ;
何も異状はない
कुनै खराबी छैन ।
すべて異状なし!
सबै ठीक छ । ; सबै राम्ररी चल्दैछ ।
食物に異常があれば腹を壊す
खानामा विकार (/ बिगार / खराबी) पऱ्यो भने पेट दुख्छ ।
エンジンに何か異状がある
इन्जिनमा केही खराबी (/ विकार / बिगार) छ ।
2. 〔身体の変調〕 a disorder; रोग ; विकार ; गडबड ;
彼は体に異状がある
ऊ सन्चो छैन । ; उसको शरीरमा विकार (/ खराबी) छ ।