以上
1. 〔それを含まずにその上〕 more than; over; above; beyond; beyond; ~ भन्दा बढी ; ~ देखि बाहिर ; उप्रान्त ; ~ को क्षेत्र (/ शक्ति) बाहिर ; ~ भन्दा अधिक ;
分以上待つ
तीस मिनेटभन्दा बढी (/ लामो समयसम्म) पर्खनु
いつも以上の努力を払う
थप प्रयास गर्नु ; सदाभन्दा बढी प्रयास गर्नु
普通以上の
असामान्य ; सदाभन्दा बढीको
彼は収入以上の生活をしている
उसले आमदानीभन्दा अधिक (/ बढी) खर्च गर्छ ।
ルピア以上は払えない
म एक सयभन्दा अधिक (/ बढी) तिर्न सक्दिनँ ।
私は君にとって十人の息子以上ではないか
म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढता छैनँ र
耐えられる以上の試練に陥る
आफ्नो शक्तिदेखि (/ क्षमताभन्दा) बाहिरको परीक्षामा पर्नु
この車は時速キロ以上出せる
यो कार २०० किलोमिटर भन्दा बढी गति दिनसक्छ ।
彼は平均以上の点数だった
उसले औसतभन्दा माथिको अंका पुरयायो ।
収入以上の暮らしをする
आफ्नो आयभन्दा माथिल्लो जीवन बिताउनु
もうこれ以上彼に近付かない方が良い ’は「以降」
उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ । *उप्रान्त
彼はあなたができる以上のことを要求したりはされない
उहाँ तपाईंबाट गर्न सक्नेभन्दा बढी कुरा माग्नुहुन्न ।
親は必要以上に自分の自由を制限していると思う
आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने होत्यति पनि नदिएको जस्तो मलाई लाग्छ ।
それ以上に良い方法が他にあるだろうか(あるわけがない)
योभन्दा उत्तम तरीका अरू के नै होला र
2. 〔それも含めてその上〕 and (/ or) over; and (/ or) above; त्यससमेत वा बढी ;
以上の国
々 २३० भन्दा बढी मुलुकहरू
円以上
¥¥२०००० भन्दा धेरै
年以上も
पैसट्ठी वर्षभन्दा धेरै समयसम्म
歳以上歳までの人
पच्चीस वर्ष देखि माथि पैंतीस वर्षसम्मका मानिस
歳以上のやもめ
साठी वर्षभन्दा बढीकी विधवा
地上の万以上の会衆
पृथ्वीमा १ लाखभन्दा बढी मण्डलीहरू
点以上が合格です
ठीक सत्तरी वा माथि पास हुन्छ ।
歳以上の老人に特別の割引がある
त्यहाँ सत्तरी अथवा माथि उमेरका लागि विशेष छुट छ ।
原則として才以上の人を検査します
खास गरी ६ वर्षको उमेर नाघिसकेकाहरूलाई जाँच गराइन्छ ।
野生のパンダは頭以上いる
प्राकृतिक अवस्थामा १५९० भन्दा बढी पाण्डाहरू रहेछन् ।
〔上述のこと〕 above-mentioned (-stated); already-written; उक्त ; उद्धत ; माथिको ; माथि भनिएको ; सुरुमा चर्चित ; उल्लेखित ; उल्लेख गरिएको ;
以上の事項
माथि उक्त (/ चर्चित / उद्धरण गरिएको) विषयहरू
以上の理由で
माथि उक्त (/ चर्चित / उद्धरण गरिएको) कारणले गर्दा
以上で今日の集会は終わりです
आजको सभा त यत्तिमै (/ यत्तिकै) छ ।
〔了〕
以上です
यत्तिमै । ; सिद्धियो । ; लभयो ।
上述の額を債権者である氏に託した。日付年月日付。以上
मैले उक्त रकम जीलाई चुकाएँ । मिति २०१४/३/१ तारीख शुभम्
〔 … したからには〕 now that; since; अब ; गरिएकोले ;
これ以上 どちらも「これ以降」「今後」
अबउप्रान्त ; अबदेखि यता *
給料をもらっている以上一所懸命働きなさい
तिमीले तलब पाएमा (/ पाउको खण्डमा)खाटिएर काम गर ।