UNOES 日本語・ネパール語辞典用例つき・無料

異常発生

  • 害虫の異常発生

    कीरा-फट्याङ्‌ग्राको महामारी

  • 乗っていた列車が,異常発生したイナゴのために止まってしまった

    सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो ।

  • 赤潮は,微小な渦鞭毛藻類が異常発生する時に生じる

    सूक्ष्म जीवी डिनोफ्लाजीलेट अकस्मात्‌ र तीव्र गतिमा वृद्धि हुँदा रेड टाइड उत्पन्‍न हुन्छ ।