移住者
1. 〔外国への〕 an emigrant; ( आ)प्रवासी ;〔外国からの〕 an immigrant; ( आ)प्रवासी ;〔入植者〕 a settler; बस्तीवाला ; आप्रवासीहरू ; स्थायी प्रवासी ; प्रवासी ;
日本からきた移住者だ
उनी जापानबाट आएका प्रवासी हुन् ।
移住者の中には豊かな国での仕事を進んで後にして故国へ戻る人が少なくない
थुप्रै प्रवासीहरू सम्पन्न देशहरूमा आफूले खाइरहेको जागिर राजीखुसीले त्याग्छन् र आफ्नै देश फर्कन्छन् ।