烏賊
a squid; स्क्विड / स्क्वीड / स्कुइड * ネ英;〔甲いかの類〕 a cuttlefish; कटलफिस * ネ英;
巨大烏賊
जायन्ट स्क्वीड
*ネ英
色を調節することに加え,多くのイカは,自ら光を発することもできる
रङ परिवर्तन गर्नुको अलावा, थुप्रै प्रजातिका स्क्वीडहरूले आफ्नै प्रकाशसमेत उत्पादन गर्छन् ।
実際,烏賊は敵から逃げる時,水中から飛び出して,船のデッキに上ることさえある
भनौं भने, सिकारीहरूबाट बच्नको लागि स्क्वीड कहिलेकाहीँ पानी बाहिर र पानीजहाजको तलामा उफ्रँछ ।