UNOES 日本語・ネパール語辞典用例つき・無料

如何

1. 〔どう / どんなふうに〕 how; what; कस्तो ; कसो ; कसरी ;

  • ご機嫌如何ですか

    तपाईं कस्तो हुनुहुन्छ? ; तपाईंलाई कस्तो छ?

  • あの映画は如何でしたか

    त्यो फिल्न तपाईंलाई कस्तो लाग्यो? ; त्यो फिल्म कस्तो भयो (/ थियो)?

  • これに関して如何お感じですか

    त्यो विषयमा तपाईंलाई कस्तो लाग्यो (/ लागेको छ)?

  • その件は如何しましょうか

    त्यसको लागि हामी कसो (/ सकरी) गरौं?

2. 〔勧める時〕

  • お茶をもう少し如何ですか 〔もう一杯〕

    चिया अलिकति थपूँ अर्को एक कप चिया खाऔं न

  • こうするのは如何でしょう?

    यसो गरे कसो होला?

  • 試しに読んでみては如何ですか

    जाँच गरी पढ्नुभए कसो होला?

  • 食べてみては如何ですか

    किन नखाने? खानुस् न ।

  • 散歩に出掛けるのは如何かな

    हामी घुम्न जाऔं? ; हामी घुम्न नजाने र?

  • 仕事の前に少し買物をするのは如何ですか

    काम गर्नुभन्दा अगाडि थोरै किनमेल गरौं न, कि कसो?