UNOES日ネ辞書日本語⇄ネパール語辞書

威嚇

1. a threat; a menace; धम्की ; घुर्की ; हप्की ; त्रास ;

連語
威嚇する
  • 刃物で威嚇する

    चक्कु निकालेर धम्की दिनु

  • 私を殴ると威嚇した

    उसले मलाई पिट्छु भनी धम्कायो (/ हप्कायो / दप्कायो) ।

  • 何度も殺すと脅された

    घरीघरी ज्यान मार्ने धम्की दिइयो ।

  • 運転手は通りの子供たちを威嚇して追い越した

    ड्राइभरले सडकका केटाकेटीलाई छलेर (/ तर्काएर / छड्के पारेर) गाडी अगाडि बढायो ।

  • 支配者たちは民を威嚇して従わせた

    शासकहरूले जनतालाई तर्साएर (/ धमकाएर)) मनाए ।

連語
威嚇的な
複合語