遺憾
遺憾に思う
पछुताउनु ; ~को निम्ति दु:ख मान्नु ; खेद प्रकट गर्नु ; दु:खी हुनु
遺憾ながらこの番組は打ち切られます
धेरै दु:खलाग्दो (/ दु:खको) कुरा, अब यस कार्यक्रम बन्द हुनेछ ।
連語
遺憾な
連語
遺憾なく
潜在能力を遺憾なく発揮できる
आफ्ना अनुपम गुणहरू विकास गर्न सक्नु
準備万端遺憾なく整った
तयारी धेरै सन्तोषजनक रूपले भयो ।