如何なる
〔いかなる … も〕 जुनसुकै पनि ~; हर ~ पनि ;〔否定 / いかなる … もない〕 कुनै _ ले ~+否定形; केहीको ~+否定形;
如何なる時も +否定形;
जुनसुकै बेलामा पनि ; कहिल्यै सुखदुखमा पनि ;
如何なる場合にも巧みであってください
सबै अवस्थामा कौशलता अपनाउनुहोस् ।
如何なる状況でも
जुनसुकै पनि अवस्थामा ; सुखदु:खमा पनि ; सबै अवस्थामा पनि
これは他の如何なる仕事よりも大切な仕事だ
यो अरू कुनै पनि कामभन्दा धेरै महत्त्वपूर्ण छ ।
如何なるものも彼を止めることはできなかった
कुनै (पनि) कुराले उसलाई रोक्न सकिएन ।
心配する必要はまったありません
चिन्ता गर्ने केहीको खाँचो हुँदैन । *字:如何なる心配も必要ない