いかれる
1. 〔だめになる〕 बिग्रनु / बिग्रिनु ; मकिनु / मक्किनु ;
いかれたズボン
थोत्रो पान्ट
この牛乳はいかれている
यो दूध बिग्रेको (/ सडेको) छ ।
2. 〔おかしくなる〕 become (/ go) mad; become insane; lose one's senses (/ mind); अलमस्त हुनु ; बौलाहाजस्तै हुनु ; अतालिनु ; बहुलाउनु ;
彼は頭がいかれている 〔年寄りがぼけて〕
उसको दिमाग खुस्केको (/ बिग्रेको) छ । उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
3. 〔ほれ込む〕 fall in love with~; प्रेममा फस्नु ; आसक्त हुनु ; मर्नु * 熱愛;
二人は互いにいかれている
ती दुई मायामा लागि मरेका छन् । ; ती दुई आपसी प्रेममा आसक्त (/ लगाब / लिप्त) भएका छन् ।
4. 〔まともでない〕 अनौठो ; पागल (/ मूर्ख) जस्तै हुनु ;
なんていかれた格好して
तिमीले कस्तो अनौठो लुगा लाएका