怒り狂う
1. be furiously angry; burn with anger; rage; flame with anger; साह्रै रिसाउनु ; फन्कनु ; रिसले छटपटाउनु ; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; आगो हुनु * 字:「火になる」; रिसले काँप्नु * 震える;
怒り狂った暴徒
रिसले आगो भएका मानिसहरू ; आक्रोशित भीड
あいつに対して甚だしく怒り狂っていた
ऊसित रिसाएर म पागल भएको थिएँ ।
彼は私に怒り狂って行ってしまった
ऊ मसँग रिसले फन्केर (/ फनफनाएर) हिँड्यो ।
彼が怒り狂って暴力を振るうかもしれないと彼女は思っていたことでしょう
ऊ पड्किनेछ वा सायद हातपात गर्नेछ भनेर उनले सोचेकी हुनुपर्छ ।
マフィアのボスは間もなく除き去られること知って怒り狂っていた
आफूलाई अब छिट्टै हटाइने छ भनी थाह भएकोले गिरोहको दादा क्रुद्ध भएको थियो ।