UNOES 日本語・ネパール語辞典用例つき・無料

怒り心頭

  • 彼は怒り心頭になった

    ऊ रिसले फनफन (/ आकुल / फनक्क) भयो । ; ऊ रिसले अँगार भयो ।

    *字:「怒りで炭のように真っ黒になった」

  • 占星術者たちに裏をかかれたことを知って怒り心頭だった

    जब ज्योतिषीहरूले आफूलाई झुक्याएछन् भनी उसले थाहा पाए तब ऊ रिसले आगो भयो ।