怒る
1. 〔腹を立てる〕 get angry; get mad; prickle; रिसाउनु ; चिढिनु ; ~ लाई रिस उठ्नु ; ~ सित रिस गर्नु ; रुष्ट (/ चूर / नाराज) हुनु ; फन्कनु ;〔怒らせる〕 get~angry (/ mad); irriate; madden; ~ लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;
怒った目付き
रिसाएको हेराइ ; कोपदृष्टि
怒らせる要因
रिस उठाउने (/ रिस उठ्दो / चिढ्याउने) कारणहरू
彼らは私を怒らせた
तिनीहरूले मलाई रिस उठाए । ; तिनीहरूले गर्दा मलाई रि उठ्यो ।
君は僕に怒っているのかい
के तिमी मसँग रिसाएका छौ?
君に僕は怒っている
तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु ।
彼女は私に怒った
उसले मलाई रिस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रिस उठ्यो ।
彼は怒って食卓を立ち去った
उनी रिसले टेबलबाट उठेर गइहाले ।
どうか,お怒りにならずにもう一度だけ聞いてください
रिसानी माफ होस् । यही अन्तिम पटक सोध्छु ।
*रिसानी माफ होस् 字:「怒りをお納めください」で,「お許しください」の意
2. 〔角ばる〕
彼は肩が怒っている
उसले कुम उचालेको छ ।