UNOES日ネ辞書日本語⇄ネパール語辞書

意見

1. 〔考え〕 an opinion; an idea; राय * やや専門的; विचार ; विचारधारा ; मन्तव्य ; धारणा ; मत mat * 「 母 」 mata と混同しない; वाद ; अभिप्राय ; सम्मति ;〔見解〕 a view; दृष्टि ; दृष्टिकोण ;

  • 共通の意見

    आमराय ; धेरैको एकै विचार

  • 間違った意見

    गलत विचारधारा (/ दृष्टिकोण)

  • 相対する意見

    नमिल्ने (/ बाझेका) विचारधाराहरू

  • 意見を述べる

    मत (/ विचार) राखनु ; राय (/ विचार) दिनु

  • 意見を求める ’

    को राय (/ मत) माग्नु

  • 自分の意見に固執する ’

    आफ्नो दुष्टिकोणमा कट्टर (/ हठी) हुनु ; आफ्नो विचारमा जिद्दी गर्नु (/ जिद्दीवाला हुनु) ; आफ्नै विचारधारा हुनु

  • 人の意見を尊重する ’’

    अर्काको विचारको (/ दृष्टिकोणको) कदर (/ मोल) गर्नु ; अर्काको विचारलाई ध्यानमा राख्नु

  • 人の意見に左右される ’

    अर्काका विचारधाराले असर पर्नु ; अर्काका विचारधारामा भर पर्नु

  • 自分の意見を説明する ’

    आफ्नो अडान (/ दुढता / स्थिरता) बताउनु

  • 君の意見に同意するよ

    म तिम्रो रायसित (/ मतसित / विचारसित) सहमत छु ।

  • 彼は終始意見を変えなかった

    उसले एक चोटि पनि (/ उसले सुरुदेखि अन्तसम्म) आफ्नो रायलाई बद्लेन ।

  • 二つの意見は両立しない

    ती दुई कथनहरू मिल्दैनन् ।

  • 君の意見と僕の意見がぶつかり合った

    तिम्रो सोचाइ र मेरो बाझियो ।

  • 彼らは率直に意見を交換した

    तिनीहरूले मन खोलेर विचार(को) आदानप्रदान गरे ।

  • 彼らの意見はいつも噛み合わなかった

    उनीहरूको धारणा सधैं एकअर्कासित मेल खाँदैनथ्यो ।

  • その問題についてだれも突っ込んだ意見を述べる者はいなかった

    त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समस्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गर्दैनथियो ।

  • あなたの意見は問題の中心を外れている

    तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।

  • 彼が善人だと言うことは確かだ 字:「彼が善人だと言うことについて二つと意見がない」

    उनी असल हुन् भन्ने कुरामा दुई मत छैन । *

  • 二人の意見がすべて合うと考えるのは不自然だ

    दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।

連語
意見の
  • 意見の交換

    कुराकानी ; वार्ता ; बात ; बातचीत ; वार्तालाप ; बोलचाल

  • 意見の相違 〔見方の〕

    मतभिन्नता(हरू) ; मतभेद(हरू) ; मनमुटाव ;दृष्टिकोणमा फरक ; विचारधारणामा भिन्नता

  • 意見の相違を埋める

    मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)

  • 牛と自分のめす馬を交換することで爺さんは意見の一致を見た

    बाजेले गाईसँग आफ्नी घाडी साट्ने सहमति (/ मन्जुरी) जनाए ।

2. 〔忠告〕 advice; सल्लाह ; अर्ती ; सुचना ; सरसल्लाह ;〔提言〕 a suggestion; सुझाव ; संकेत ;

  • これは専門家の意見を求めたほうがいい

    त्यो विषयमा त विज्ञाताको (/ विशेषज्ञको) सल्लाह माग्दा हुन्छ ।

連語
意見する
  • 息子に意見してその計画をやめさせてください

    छोरालाई त्यसो योजनातिर नलाग्न सम्झाइदिनुस् (/ मनाइदिनुस्) न ।