UNOES日ネ辞書日本語⇄ネパール語辞書

意気

1. 〔気立て〕 disposition; स्वभाव ; मिजास ;

  • 彼と僕とは意気が合う

    ऊ र म एउटै मनका छौं । ; उसको र मेरो स्वभाव (/ मिजास) मिल्छ ।

  • 彼とは意気が合わない

    हामी जे गरे पनि बेमेल छौं ।

2. 〔元気〕 spirits; सशक्तता ; साहस ; जोश ; स्फूर्ति ; दम ; बल ; शक्ति ; दुर्छ्याइँ* 主に動物; उत्सुकता ; इच्छुकता ;

  • 意気をそぐ

    निरुत्साहित पार्नु

  • 意気がくじける

    हरेस खानु ; हिम्मत हार्नु

  • 意気を高める

    साहस (/ हिम्मत / हैसाला) बटुल्नु (/ बढाउनु)

  • 意気盛んな勝利者たち

    फुर्तिला (/ जाँगरिला) विजेताहरू

  • 意気阻喪している

    निरास हुनु ; हरेस खाएको हुनु

  • その意気だ

    त्यस्तै हुनु पऱ्यो

  • 一向に意気が上がらない

    उनीहरूको जोस केही जगाइँदैन ।

  • 一方の選手は転倒してレースから脱落し他方の選手は意気をくじかれ位に終わった

    एउटी नराम्ररी पछारिन्‌ र खेलबाट बाहिरिन्‌ अनि अर्की चाहिं यत्ति निराश भइन्‌ कि सातौं स्थानमा आइन्‌ ।

3. 〔気概〕 willpower; इच्छाशक्ति ; आत्मबल ;