UNOES日ネ辞書日本語⇄ネパール語辞書

憤る

1. be angry at (/ with / about); be enraged by (/ at)~; ~ सँग (/ सित) क्रुद्ध (/ क्रोधित / आँटिलो / रिसले चुर / रुष्ट / नाराज / आक्रोशित) हुनु ; झोकिनु ; प्रचण्ड रूपले रिसाउनु ; चिढिनु ; रिस गर्नु ; फन्कनु ;

  • 君に僕は憤っている

    तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु ।

  • 彼は憤って部屋をとび出した

    रिसले चूर (/ रुष्ट) भएर ऊ कोठाबाट फट्ट निस्कियो ।

  • 彼は友人の裏切りに憤っていた

    साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।