UNOES日ネ辞書日本語⇄ネパール語辞書

生き生き

1.

連語
生き生きとした
  • 生き生きした野菜(果物)

    ताजा (/ साजी / भरखर टिपेको) तरकारी (फलफुल)

  • 生き生きした模範(記述)

    ज्वलन्त (/ टड्कारो / सुस्पष्ट) नमुना (/ उदाहरण) (विवरण)

  • 生き生きとした実況中継

    गेमको उत्तेजनापूर्ण (/ जीवन्त) विवरण

  • 生き生きとした話し 〔爽やかな〕〔鮮明な〕

    स्वस्फूर्त (/ स्फूर्तिदायी) भाषण ;जीवन्त (/ प्रखर / प्रभावशाली) भाषण

  • 生き生きとした聴衆

    जीवन्त (/ जीवित / सक्रिय) श्रोताहरू

  • 話し方により聴衆を生き生きとさせる ’

    आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त (/ सक्रिय) बनाउनु

  • 登場人物や背景情報を色彩豊かな生き生きとした仕方で描写する

    पात्रहरू अनि तिनीहरूको पृष्ठभूमिलाई जीवन्त बनाउनु

  • 洗ったら生き生きとした

    नुहाएपछि जिउ ताजा (/ फुर्तिलो) भयो ।

連語
生き生きと
  • 生き生きと過ごす

    स्वस्फुर्त (/ सक्रिय) जीवन बिताउनु

  • 彼は目にしたのでそれらの記録を生き生きと描写できた

    त्यो देखेको कारण उनले ती विवरणहरू त्यत्तिको जीवन्त ढंगमा लेख्न सके ।