生き返る
1. 〔死んだ者が〕 be brought back to life; come back to life; be resuscitated; बिउँझनु ; बिउँतनु ; फेरि जिउँनु ; पुनरुत्थान गर्नु ; होशमा आउनु ;〔生き返らせる〕 resuscitate; revive; बिउँताउनु ; बिउँझाउनु ; पुन :जीवित पार्नु ;〔生き返らされる〕 पुनरुत्थान पाउनु ; बौरनु ; बिउँझाइनु ; जगाइनु ; बिउँताइनु ; बिउँझने पारिनु ;
2. 〔生気を取り戻す〕 revive; बिउँतनु ; जाग्नु ; पुन :जीवित हुनु ; फेरि सक्रिय हुनु ;
枯れかけた植木が雨で生き返った
मर्न लागेको बिरुवा पानी परेपछि बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
商いの分野で彼は生き返った
व्यापारको क्षेत्रमा उसको पुनरुत्थान भयो । ; व्यापारको क्षेत्रमा ऊ फेरि उठ्यो (/ जाग्यो) ।