UNOES日ネ辞書日本語⇄ネパール語辞書

行き方

1. 〔行く道順〕 जाने बाटो (/ दिशा) ;

  • ここからは二通りの行き方がある

    यहाँबाट जान दुई थरी हुन्छ । ; यहाँबाट पुग्न दुईटा बाटो हुन्छ ।

  • 銀行への行き方を教えて下さい

    बैंकतिर कसरी जान्छ मलाई बताइदिनुस् (/ देखाइदिनुस्) न ।

2. 〔やり方〕 तरीका ; शैली ; ढंग ;

  • 皆それぞれ行き方が違うのです

    सबैको तरीका फरक हुन्छ । ; सबैसित आ–आफ्ना तरीका हुन्छ ।